HomeTagsघटना

Tag: घटना

पूर्वआईजीपी दुर्लभ कुमार थापाको निधन

काठमाडौं, १० गैशाख ।नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ...

सप्तकोशी नदीमा बेपत्ता भएका मामा–भान्जाको...

इटहरी, ९ वैशाख । बराहक्षेत्र नगरपालिका–१...

पूर्वआईजीपी दुर्लभ कुमार थापाको निधन

काठमाडौं, १० गैशाख ।नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको ९७ वर्षको उमेरमा निधन भएको छ। लामो समयसम्म प्रहरी सेवामा समर्पित थापाको निधन मंगलबार भएको हो। थापाले २०३५ सालमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) को जिम्मेवारी सम्हालेका थिए। उनले प्रहरी संगठनको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए। उनकै नेतृत्वमा निमित्त आईजीपी निवास, कमाण्डो तालिम, पर्यटक प्रहरी र प्रहरी पहरा गण स्थापना भएका थिए, जसले संगठनात्मक सुदृढीकरणमा नयाँ अध्यायको सुरुवात गर्‍यो। सन् २०१३ मा थापालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

पूर्वआईजीपी दुर्लभ कुमार...

काठमाडौं, १० गैशाख ।नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको ९७ वर्षको उमेरमा निधन भएको छ। लामो समयसम्म प्रहरी सेवामा समर्पित थापाको निधन मंगलबार भएको...

सप्तकोशी नदीमा बेपत्ता...

इटहरी, ९ वैशाख । बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका दुईजनाको खोजी कार्य आज पनि जारी छ। सोमबार बिहान करिब ८:३० बजे...

८८ वर्षको उमेरमा...

काठमाडौं, ८ वैशाख । विश्वभरका क्याथोलिकहरूका आध्यात्मिक नेता पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ । कार्डिनल केविन फेरेलले भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा...

मकवानपुरमा भीरबाट लडेर...

हेटौंडा, ७ वैशाख । मकवानपुरको भीमफेदी गाउँपालिका–२ याङग्राङमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ। ५० वर्षीय देवलसिंह बल तीन दिनदेखि बेपत्ता रहेकोमा पानीघाट...

चन्द्रागिरिमा घाँटीमा चोट...

काठमाडौँ, ५ वैशाख । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा एक युवक आक्रमणमा परेर घाइते अवस्थामा प्रहरी सम्पर्कमा आएका छन्। वैशाख १ गते डाँडामा केही व्यक्तिहरूले आक्रमण...

पनौतीको पार्कमा एक...

काठमाडौं, ४ वैशाख । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित एक सार्वजनिक पार्कमा एक महिलाको शव फेला परेको छ। बुधबार अन्दाजी ३५–३६ वर्षकी देखिने महिलाको शव पार्कमा...

कुलेश्वर मन्दिर नजिकै...

काठमाडौं, ४ वैशाख । काठमाडौंको कुलेश्वरस्थित एक मन्दिर नजिकै एक पुरुषको शव फेला परेको छ। बिहीबार बिहान काठमाडौं महानगरपालिका–१४ अन्तर्गत मन्दिरको भित्री गल्लीमा अन्दाजी...

करेन्ट लागेर दुई...

विराटनगर, ३१ चैत । छुटाछुटै स्थानमाझापा र इलाममा शनिबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। दुबै घटना घरेलु उपकरण प्रयोगको क्रममा भएको बताइएको...

पानी तान्ने क्रममा...

काठमाडौँ, ३० चैत्र । पानी तान्ने क्रममा विद्युतीय मोटरबाट करेन्ट लागेर कैलाली र झापामा दुई जनाको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१९ फुलबारीकी २५...