Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

केन्द्रीय कारागारबाट १९ जना एसईईमा सहभागी हुँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २९ फागुन । केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराबाट २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १९ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

जगन्नाथ माध्यामिक विद्यालयमा अध्ययनरत यी विद्यार्थीहरू कारागार भित्रका कैदी हुन्। कारागार प्रशासक कृष्णबहादुर कटुवालका अनुसार यस वर्ष १ जना महिला र १८ जना पुरुष परीक्षार्थी छन्। एसईई परीक्षा ७ चैतबाट सुरु हुनेछ ।

गत वर्ष २५ विद्यार्थी एसईईमा सहभागी भएका थिए र सबै विद्यार्थी उत्तीर्ण भएका थिए। यो विद्यालयमा अध्ययन र शिक्षण दुवै कार्य कैदीहरूले गरिरहेका छन् ।

ताजा समाचार

थप समाचार