सुनको मूल्य घट्यो

spot_img

काठमाडौँ,१२ चैत । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

दुई सय रुपैयाँले घटेर आज तोलामा एक लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल व्यवसायी महासंघले जनाएको छ ।

सोमवार एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज पनि एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय