Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

Video : जगदम्बा इन्टरप्राइजेजको धुवाँले प्रदूषण, स्थानीयहरू आन्दोलित

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज, २१ चैत – वीरगंजस्थित जगदम्बा इन्टरप्राइजेज प्रालि बाट निस्किएको अत्यधिक धुवाँका कारण स्थानीय बासिन्दा आन्दोलित भएका छन्। पछिल्लो एक हप्तादेखि उद्योगको चिम्नीबाट निस्किएको बाक्लो धुवाँले साँस फेर्नै मुस्किल भएको भन्दै स्थानीयहरूले बिहीबार बिहान उद्योग घेराउ गरेका हुन्।

- Advertisement -

बिहानैदेखि हजारौं स्थानीय उद्योगको अगाडि जम्मा भई नाराबाजी गर्दै विरोधमा उत्रिएपछि सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

वडा नम्बर ३२ का अध्यक्ष रेयाज मिया का अनुसार, उद्योगबाट निस्किएको प्रदूषित धुवाँको विषयमा उद्योग प्रशासनलाई पटक–पटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएपछि स्थानीयहरू आन्दोलन गर्न बाध्य भएका हुन्।

- Advertisement -

विरोध चर्किएपछि स्थानीय प्रशासनले उद्योग र प्रभावित क्षेत्रका बासिन्दाबीच वार्ता गराउने पहल गरिरहेको छ। तर, स्थानीयहरू तत्काल समाधानको माग गर्दै आन्दोलन कायमै राख्ने अडानमा छन्।

यसबारे उद्योग प्रशासनले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

ताजा समाचार

spot_img

थप समाचार