Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ चैत्र । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तीन महिनापछि रोकिएको तलब पाएका छन्। सोमबार सबैको खातामा तलब जम्मा भएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।

- Advertisement -

महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा तीन महिनादेखि तलब रोकिएको थियो। यसले कर्मचारी र जनप्रतिनिधिमा असन्तोष चुलिँदै आएको थियो। रोकिएको तलबको विषयमा कर्मचारीहरूले सरकारप्रति आक्रोशसमेत व्यक्त गरेका थिए।

गत पुस ७ गतेदेखि बिदामा रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार कार्यालय हाजिर भएपछि तलब दिने प्रक्रिया अघि बढाइएको हो। गुरागाईंको हाजिरीसँगै कार्यालयमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भए पनि त्यसपछि स्थिति सामान्य भएको थियो।

- Advertisement -

गुरागाईंले हाजिर भएको भोलिपल्टै तलब सम्बन्धी प्रक्रिया अघि बढाउँदै सबै जनप्रतिनिधि र कर्मचारीलाई तलब दिलाउने निर्णय गरेका थिए।

ताजा समाचार

spot_img

थप समाचार