Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

आईपीएलमा गुजरात टाइटन्सको रोमाञ्चक जित

spot_img

काठमाडौं,२४ वैशाख । वर्षाले अवरुद्ध बनाएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को अंकतालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ।

हिजो सम्पन्न खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। गुजरातले टस जितेर मुम्बईलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

पानीका कारण खेलमा ढिलाइ भएपछि डकवर्थ–लुइस (DLS) प्रणाली अनुसार गुजरातले १९ ओभरमा १४७ रनको लक्ष्य पाएको थियो, जुन उसले ७ विकेट गुमाउँदै पूरा गर्‍यो।

गुजरातका लागि कप्तान शुभमन गिलले ४३ रनको योगदान दिए भने जस बटलरले ३० र शेर्फान रदरफर्डले २८ रन बनाए। मुम्बईका तर्फबाट जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र अश्वनी कुमारले समान २–२ विकेट लिए।

यो जितसँगै गुजरातले ११ खेलमा ८ जित हासिल गर्दै १६ अंकका साथ अंक तालिकाको शिखरमा उक्लिएको छ। मुम्बई भने १२ खेलमा १४ अंकका साथ चौथो स्थानमा छ।

आईपीएलमा आजको खेलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स आमनेसामने हुँदैछन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय