Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

‘देश र व्यवस्थाका लागि...

काठमाडौं,२६ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले देश र लोकतान्त्रिक व्यवस्थाको...

महेन्द्र यादवको प्रस्ताव :...

काठमाडौं,२६ कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीले आसन्न निर्वाचनबारे आजकै केन्द्रीय...

ओलीले मदन भण्डारीको चरित्र...

काठमाडौं,२६ कात्तिक । नेकपा (एकीकृत) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.7 C
Birgunj
spot_img

अर्थमन्त्री पौडेलद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,,१५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभाको बैठकमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । विपक्षी दलहरूको अवरोधका कारण मंगलबारदेखि अर्थमन्त्री पौडेलको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम प्रभावित हुँदै आएको थियो।

सरकारले हरेक वर्ष बजेट प्रस्तुत गर्नुअघि संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ। यसै परम्पराअनुसार अर्थमन्त्री पौडेलले संसदमा सर्वेक्षण पेस गरेका हुन्।

आर्थिक सर्वेक्षण -प्रतिनिधिसभा_उपप्रधानमन्त्री एवं अर्थमन्त्री_२०८२-२-१५[1]

ताजा समाचार

थप समाचार