काठमाडौंको जेनजी आन्दोलन भारतीय टेलिभिजनमा प्रत्यक्ष प्रसारण

spot_img

काठमाडौं, २३ भदौ । काठमाडौंमा जारी जेनजी पुस्ताको आन्दोलन अहिले भारतीय मुख्य टेलिभिजनहरूले प्रत्यक्ष प्रशारण गर्दै छन्।

युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शन गरिरहेको प्रसारणमा देखाइएको छ। आजतक, जी न्युज, एबीपी लाइभ जस्ता भारतीय समाचार च्यानलहरूले आन्दोलनको प्रत्यक्ष दृश्यहरु देखाइरहेका छन्।

प्रत्यक्ष प्रसारणले नेपालमा जारी युवा आन्दोलनको अन्तर्राष्ट्रिय स्तरमा समेत ध्यानाकर्षण भएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय