Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर...

काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल...

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...

वीर अस्पतालमा अब श्वासप्रश्वासका...

काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ।...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

ठोरी गोल्ड कपमा बीरगन्ज युनाइटेडको विजयी यात्रा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२७ असाेज । स्वर्गीय रामबहादुर श्रेष्ठको स्मृतिमा जारी “ठोरी गोल्ड कप” फुटबल प्रतियोगिताको क्वार्टरफाइनल चरणमा वीरगञ्ज युनाइटेड फुटबल क्लबले शानदार जित दर्ता गरेको छ । आज सम्पन्न दोस्रो क्वार्टरफाइनलमा वीरगञ्ज युनाइटेडले एभरेस्ट फुटबल एकेडेमी, सर्लाहीलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रतिस्पर्धात्मक खेल प्रतिभा युवा क्लबका अध्यक्ष गोपा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जगरनाथपुर गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त यादव प्रमुख अतिथि रहनुभएको थियो ।

आजको खेल निकै रोमाञ्चक बनेको थियो । दुबै टिमले उत्कृष्ट प्रदर्शन गरे पनि वीरगञ्ज युनाइटेडले निर्णायक क्षणमा अवसरलाई गोलमा परिणत गर्न सफल भयो । आयोजक समितिका अनुसार, प्रतियोगिता हेर्नका लागि दस हजारभन्दा बढी दर्शकहरूको उपस्थिती रहेको अनुमान गरिएको छ, जसले ठोरी रंगशालालाई उत्साहमय वातावरण बनाएको थियो ।

- Advertisement -

यो जितसँगै बीरगन्ज युनाइटेडले उपाधितर्फको यात्रा थप मजबुत बनाएको छ । आयोजकले प्रतियोगिताको आगामी खेल तालिका भोलि सार्वजनिक गर्ने जनाएको छ ।

ताजा समाचार

थप समाचार