spot_img

सुनको मूल्य एकैदिनमा २९०० रुपैयाँले घट्यो

spot_img
spot_img

काठमाडौँ — नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घट्दै आज दुई हजार ९२० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय