एनपीएल उद्घाटन खेलमा जनकपुरले ब्याटिङ गर्ने

spot_img

काठमाडौँ,०१ मंसिर । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डौँ गोर्खाजले टस जितेर बलिङ रोजेपछि जनकपुरले पहिलो इनिङ्स खेल्ने निर्णय भएको हो।

उद्घाटन खेल अपराह्न ४ बजे सुरु हुने छ।

spot_img

ताजा अपडेट

लोकप्रिय