Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.6 C
Birgunj
spot_img

नेपालसँग मलेसिया ५१ रनमै अलआउट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१३ मंसिर । ओपनिङ बलरद्वय नितेशकुमार पटेल र चन्दन रामले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियालाई ५१ रनमै अलआउट गरेको छ ।

यूएईमा भइरहेको प्रतियोगितामा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको मलेसिया अजमानस्थित सेभेन ड्रिस्ट्रिक ग्राउन्ड २ मा केवल १७।२ ओभर खेली ५१ रनमा धराशायी भएको हो । नितेशले ८ ओभरमा २ मेडन राख्दै २४ र चन्दनले ५ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ३ विकेट लिए ।

अपराजित पौडेल कप्तान अशोक धामी र रोशन विश्वकर्माले १–१ विकेट लिए । मलेसियाबाट नवौँ नम्बरमा ब्याटिङ गरेका मोहम्मद फाथुल मुइनले ११ र हम्जाह पांगीले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।

मलेसिया आठौँ ओभरमा १३ रन बनाउँदा ७ विकेट गुमाइसकेको अवस्थामा यी दुईले इनिङ्सलाई केही लम्बाएका थिए । साउदी अरेबिया र हङकङलाई पराजित गर्दै नेपाल समूह विजेता भएर सेमिफाइनल पुगेको थियो ।

ताजा समाचार

थप समाचार