spot_img

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की

spot_img
spot_img

काठमाडौं,०१ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचन सफल बनाउन सबैलाई सक्रिय सहभागितामा रहन आग्रह गरेकी छन्।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरिनुपर्नेमा जोड दिइन्।

उनको प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, प्रधानमन्त्री कार्कीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका जिल्ला प्रमुखसँग पनि निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे छलफल गरिन्।

spot_img

ताजा अपडेट

लोकप्रिय