spot_img

आज सुनचाँदीको मूल्य घट्यो

spot_img
spot_img

बीरगन्ज,०१ जेठ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ५०० कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५५ रुपैयाँले घट्दै ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो बिहीबार छापावाल सुन तोलाको ३ लाख २ हजार ५०० रुपैयाँमा र चाँदी ५ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो। आजको गिरावटसँगै बजारमा बहुमूल्य धातुको मूल्यमा हल्का दबाब देखिएको व्यवसायीहरूले बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय