spot_img

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

spot_img
spot_img

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३० पैसा तोकिएको छ ।

 युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०२ पैसा गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 151.71 152.31
EUR  (European Euro) 1 176.89 177.59
GBP  (UK Pound Sterling) 1 204.21 205.02
CHF  (Swiss Franc) 1 194.21 194.98
AUD  (Australian Dollar) 1 108.98 109.41
CAD  (Canadian Dollar) 1 109.97 110.40
SGD  (Singapore Dollar) 1 118.83 119.30
JPY  (Japanese Yen) 10 9.53 9.56
CNY  (Chinese Yuan) 1 22.42 22.51
SAR  (Saudi Arabian Riyal) 1 40.43 40.59
QAR  (Qatari Riyal) 1 41.66 41.82
THB  (Thai Baht) 1 4.67 4.69
AED  (UAE Dirham) 1 41.30 41.47
MYR  (Malaysian Ringgit) 1 38.26 38.41
KRW  (South Korean Won) 100 10.06 10.10
SEK  (Swedish Kroner) 1 16.41 16.48
DKK  (Danish Kroner) 1 23.67 23.76
HKD  (Hong Kong Dollar) 1 19.36 19.43
KWD  (Kuwaity Dinar) 1 494.65 496.61
BHD  (Bahrain Dinar) 1 402.39 403.98
OMR  (Omani Rial) 1 394.05 395.61
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय