spot_img

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विरोध, राष्ट्रिय सभा बैठक २० मिनेट स्थगित

spot_img
spot_img

काठमाडौं,१८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह को अभिव्यक्तिप्रति सांसदहरूले कडा आपत्ति जनाएपछि राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ।

बैठकका क्रममा सांसदहरूले नाराबाजी गर्दै विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहाल ले बैठक २० मिनेटका लागि स्थगित गरिएको घोषणा गरेका हुन्।

प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई लिएर संसदमा चर्को असन्तुष्टि देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय