spot_img

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

spot_img
spot_img

काठमाडौं,१८ जेठ । विपक्षी दलहरूको अवरोधपछि सोमबारको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा दिएको अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने तथा माफी माग्नुपर्ने माग राख्दै विपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेका थिए।
लगातारको अवरोधपछि सभामुख डीपी अर्याल ले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय