spot_img

दाँतको समस्यापछि ओली अस्पतालमा भर्ना

spot_img
spot_img

काठमाडौं,२८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षण तथा उपचारका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

दाँतमा समस्या देखिएपछि उनी नियमित जाँच तथा उपचारका लागि अस्पताल पुगेका हुन्। अध्यक्ष ओलीकी सचिवालय प्रमुख निरुदेवी पालका अनुसार दन्त समस्याका कारण अस्पताल भर्ना भएका ओलीको हाल उपचार भइरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय