HomeBanner

Banner

आसिफको शानदार ९४ रनमा नेपालद्वारा ओमानसामु २५७ रनको चुनौती

काठमाडौं,२२ वैशाख । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी...

कीर्तिपुरमा नेपाल–युएई भिडन्त आज, ऐरीको कप्तानीमा नयाँ सुरुवातको अपेक्षा

काठमाडौँ — नेपाल राष्ट्रिय क्रिकेट टोली ले आज चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोली सँग दुई खेलको टी–२० सिरिजअन्तर्गत पहिलो खेल खेल्दैछ।...

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता मनिष झाले जानकारी...

सीमामा कडाइको असर: सय रुपैयाँको नियमले सर्वसाधारण त्रसित, ‘रोटी–बेटी’...

जनकपुर,०६ वैशाख ।  नेपाल–भारत सीमा नाकामा भन्सार कडाइ गरिएपछि सीमावर्ती क्षेत्रका सर्वसाधारण दैनिक उपभोगका सामान ल्याउनै डराउन थालेका छन्। सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा...

सडक विस्तारले बीरगन्जमा तीन दिन बिजुली अवरुद्ध हुने

बीरगन्ज,०६ वैशाख । बीरगन्जमा भइरहेको मुख्य सडक विस्तारको कामले आगामी तीन दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। सडक फराकिलो बनाउने अभियान तीव्र पारिएसँगै...

सर्वोच्चको निर्णयपछि बीरगन्जमा सडक विस्तार सुरु, स्थानीय आक्रोशित

बीरगन्ज,०६ वैशाख ।  बीरगन्जमा त्रिभुवन राजपथ अन्तर्गत गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक खण्ड फराकिलो बनाउने कार्य आज बिहानैदेखि तीव्र रूपमा सुरु भएको छ। सर्वोच्च...

नेपाल–भारत नाकमा लगाइएको भन्सार शुल्क हटाउन जसपा नेपालको माग

काठमाडौं,०६ वैशाख ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपाल–भारत सीमामा लागू गरिएको नयाँ भन्सार व्यवस्थाप्रति असन्तुष्टि जनाएको छ। पार्टीका संरक्षक महन्थ ठाकुरले विज्ञप्ति जारी...

१३ वर्षपछि टुट्ने भयाे बीरगन्जको मेनराेड

बीरगन्ज,०५ वैशाख । लामो समयदेखि विवाद र कानुनी प्रक्रियामा अड्किएको त्रिभुवन राजपथ अन्तर्गत वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको काम आज (शनिबार) साँझदेखि औपचारिक रूपमा सुरु हुने...

निर्वाचनअघि स्थानीय तहको संख्या हेरफेर गर्ने तयारीमा सरकार

बीरगन्ज,०५ वैशाख । आगामी स्थानीय तह निर्वाचनअघि नै देशभरका पालिकाको संख्या र संरचना पुनरावलोकन गर्ने तयारी सरकारले अघि बढाएको छ। संघीय मामिला तथा सामान्य...

अख्तियारका पाँच वर्ष: ७९८ भ्रष्टाचार मुद्दा, ३१ अर्बभन्दा बढी...

काठमाडाै,०५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा भ्रष्टाचारसम्बन्धी ७९८ मुद्दा दायर गर्दै चार हजार ६६२ जनालाई प्रतिवादी बनाएको छ। ती मुद्दामा...