देश

पर्सामा राष्ट्रिय परिचयपत्र सेवा ठप्प, केन्द्रिय सर्भरमा समस्या

वीरगन्ज,२४ वैशाख । जिल्ला प्रशासन कार्यालय पर्सामा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा विगत दुई दिनदेखि अवरुद्ध...

मधेसमा लागुऔषधको जालो फैलिँदै, प्रहरी ‘सुधार अभियान’मा केन्द्रित

जनकपुर,२१ वैशाख । मधेस प्रदेशमा लागुऔषध दुर्व्यसन गम्भीर सामाजिक समस्याका रूपमा फैलिँदै गएको छ। विशेषगरी भारतसँगको खुला सीमाका कारण लागुऔषधको ओसारपसार सहज बनेपछि यसको...

तालिमरत सशस्त्र प्रहरी जवानको मृत्यु

धनगढी,२१ वैशाख । कैलालीमा तालिमरत सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवान महेश महताको उपचारका क्रममा मृत्यु भएको छ। उनी सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय, बनबेहडामा...

नारायणी रंगशाला जाने सडकमा बृहत सरसफाइ अभियान

बीरगन्ज,२१ वैशाख । बीरगन्जस्थित नारायणी रंगशाला जाने सडकमा सोमबार बिहान बृहत सरसफाइ कार्यक्रम गरिएको छ। वीरगन्ज महानगरपालिका वडा नं. १३ मा पर्ने उक्त सडकमा...

नवनियुक्त आईजी पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं,२१ वैशाख । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजी) नारायणदत्त पौडेललाई सोमबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह सचिव राजकुमार श्रेष्ठले एक समारोहबीच...

विज्ञान मन्त्रालय गाभ्ने चर्चाप्रति महावीर पुनको असन्तुष्टि

काठमाडौं,२१ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महावीर पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रलाई सरकारले प्राथमिकतामा नराखेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका...

चैत १२ अघि भएका राजनीतिक नियुक्ति स्वतः खारेज

काठमाडौं,२१ वैशाख । सरकारले जारी गरेको नयाँ अध्यादेशसँगै चैत १२ गतेअघि सार्वजनिक निकायमा नियुक्त भएका पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को...

व्ययभार घटाउन मन्त्रालय संख्या घटाउँदै सरकार

काठमाडौं,२१ वैशाख । सरकारले प्रशासनिक खर्च कटौती र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मन्त्रालय पुनर्संरचनाको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। प्रस्तावअनुसार हाल रहेका चार मन्त्रालय...

रौतहटमा बोक्सी आरोपमा महिलामाथि कुटपिट र अमानवीय व्यवहार, एक...

रौतहट,२१ वैशाख । रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाएर कुटपिट तथा मलमुत्र खुवाएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका...

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज

काठमाडौं,२१ वैशाख  । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो। बैठकमा पार्टीका आन्तरिक विषयसँगै...