रौतहट,२१ वैशाख । रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाएर कुटपिट तथा मलमुत्र खुवाएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका...
काठमाडौं,२१ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो।
बैठकमा पार्टीका आन्तरिक विषयसँगै...
हुम्ला,२१ वैशाख । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ बाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको टोलीले ६३ वर्षीय मक्कबहादुर रोकायाको...
काठमाडौं,२१ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ३५ हजारभन्दा बढी उम्मेदवार छनोटको तयारी सुरु गरेको छ। पहिलोपटक स्थानीय...
मकवानपुर,२० वैशाख । मकवानपुरको भिमफेदी गाउँपालिका–२ स्थित भैँसेमा आइतबार सुमो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
हेटौँडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज...
बीरगन्ज,२० वैशाख । बीरगन्जका ऐतिहासिक तथा प्राचीन सम्पदा संरक्षणको माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
प्रदर्शनमा सहभागीहरूले वीरगञ्जमा भइरहेको भनिएको डोजर अभियान...
बारा,२० वैशाख । बारामा यस वर्ष गहुँ उत्पादनमा उल्लेख्य गिरावट आएको छ। कृषि ज्ञान केन्द्र बाराका अनुसार प्रतिकूल मौसमका कारण जिल्लामा करिब २० प्रतिशतले...
काठमाडौं,२० वैशाख । रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सफाइ दिएको छ। अदालतले सरकारी पक्षले प्रस्तुत गरेको आरोप पुष्टि हुन नसकेको निष्कर्ष...
काठमाडौं,२० वैशाख । सिन्धुलीका श्रीकृष्ण विश्वकर्माको शंकास्पद मृत्यु घटनामा न्यायको माग गर्दै दलित समुदायले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन...