बारा,०७ वैशाख । बाराको पचरौता नगरपालिका–६ का वडाध्यक्ष मकबुल मिया अन्सारीसहित ७ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश...
बीरगन्ज,०७ वैशाख । बीरगन्जको मुटु मानिने त्रिभुवन राजपथअन्तर्गत सडकमा यतिबेला धमाधम डोजर चलेका छन् ।
वर्षौंदेखिका साँघुरा बाटालाई राष्ट्रिय मापदण्डअनुसार फराकिलो बनाउने काम भइरहेका छन्,...
काठमाडौँ,०७ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनाको अवधिमा ७ लाख ११ हजारभन्दा बढी यात्रुले सेवा लिएका छन्। विमानस्थल कार्यालयका अनुसार मार्च २०२६ मा...
राजविराज,०७ वैशाख । सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीले सर्वसाधारणलाई गालीगलौज र धम्की दिएको भन्दै सार्वजनिक भएको फोन संवाद सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे...
बीरगन्ज,०७ वैशाख । भारतबाट खरिद गरिएका एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लागू गरिएपछि नेपाल–भारत सीमावर्ती नाकाहरूमा तनाव बढ्दै गएको छ।...
सुर्खेत,०७ वैशाख । पेट्रोलियम पदार्थमा गरिएको हालको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै कुलमान घिसिङ ले सरकारसँग पुनर्विचार गर्न आग्रह गरेका छन्। उज्यालो नेपाल पार्टी...
काठमाडौँ,०७ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोपमा दायर बहुचर्चित मुद्दाको सुनुवाइ स्थगित भएको छ। जिल्ला अदालत काठमाडौं मा आजका...
कलैया,०७ वैशाख । बाराको सदरमुकाम कलैयामा खसीको मासुको मूल्यमा एकरूपता ल्याउने उद्देश्यले नयाँ दररेट निर्धारण गरिएको छ। बारा उद्योग वाणिज्य संघ ले उपभोक्तालाई राहत...