देश

प्रधानन्यायाधीश सिफारिसप्रति मुख्यमन्त्री यादवको समर्थन

जनकपुर,२६ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव ले प्रधानमन्त्री बालेन शाह ले...

उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश : प्रभु कन्सट्रक्सनलाई...

वीरगंज,४ बैशाख - उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले प्रभु कन्सट्रक्सन प्रा.लि.ले दायर गरेको निषेधाज्ञा निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कर संकलन कार्यमा...

सांसद हरि पन्तको विशेष पहलले राजमार्गको ‘गुण्डा कर’ अन्त्य

बीरगन्ज,०४ बैशाख । बीरगन्जमा लामो समयदेखि उद्योगी–व्यवसायीहरूको टाउको दुखाइ बनेको राजमार्गमा हुने अवैध असुली अन्ततः सरकारले बन्द गराएको छ। बीरगन्ज सुख्खा बन्दरगाहबाट निस्किने मालवाहक कन्टेनरहरूलाई...

संघीय निर्णयसँगै पर्साका तीन पालिकामा प्रशासकीय फेरबदल

वीरगन्ज,०४ वैशाख । पर्सा जिल्लाका तीन स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यापक फेरबदल गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले हालैको निर्णयअनुसार...

संघीय तालिका नमान्दै जीतपुरसिमरामा चाँडै विद्यालय सञ्चालन

बीरगन्ज,०४ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ले संघीय सरकारको तय गरिएको शैक्षिक कार्यतालिकाभन्दा फरक निर्णय गर्दै विद्यालय भर्ना अभियान र पठनपाठन अघि बढाउने भएको...

पेट्रोलियम मूल्य नियन्त्रण गर्न कर घटाउन कांग्रेसको सरकारसँग माग

काठमाडौं,०४ वैशाख । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यले जनजीवन प्रभावित भएको भन्दै करको दर घटाएर मूल्य नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ। पार्टी सभापति...

हुलाकमार्फत लाइसेन्स वितरण सुरु, अब घरमै पुर्‍याउने तयारी

काठमाडौं,०४ वैशाख । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई सहज बनाउन सरकारले हुलाकमार्फत सेवा सुरु गरेको छ। हुलाक सेवा विभागले चैत २६ गतेदेखि लाइसेन्स देशभरका यातायात...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने सुविधा

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह लाई सर्वोच्च अदालतले अदालत अवहेलना मुद्दामा वारेसमार्फत उपस्थित हुने सुविधा दिएको छ। सर्वोच्च अदालत का न्यायाधीश हरि फुयाल र...

एकै महिनामा झण्डै ६ लाखले लिए श्रम स्वीकृति, फर्किनेको...

काठमाडौं,०४ वैशाख । वैदेशिक रोजगारीप्रति नेपाली युवाहरूको आकर्षण घट्नुको सट्टा झन् बढ्दै गएको देखिएको छ। पछिल्लो तथ्यांकअनुसार चैत महिनामा मात्रै करिब ६ लाख नेपालीले...

अब अस्पतालमा दुई दिन बिदा,आइतबार ओपीडी सेवा बन्द हुने

काठमाडौं,०४ वैशाख । सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूको माग सम्बोधन गर्दै अस्पतालहरूमा पनि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या...