काठमाडौँ,०१ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने तयारी तीव्र बनाएको छ।
बोर्डका अनुसार २९ वैशाखभित्र...
काठमाडाै,०१ वैशाख । काठमाडौंमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक अभय लामाको उपचारका क्रममा निधन भएको छ।
आइतबार राति तारकेश्वर नगरपालिका–८ डाँडागाउँ क्षेत्रमा...
बीरगन्ज,०१ वैशाख । नयाँ वर्ष २०८३ को अवसर पारेर उपकार सेवा नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाश्रममा खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेको छ।
पर्साको ठोरी...
जनकपुर,०१ वैशाख । मधेस प्रदेश का कारागारहरूमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिँदा व्यवस्थापन गम्भीर संकटमा परेको छ। सीमित पूर्वाधारमा अत्यधिक भीड हुँदा सुरक्षा, स्वास्थ्य, सरसफाइ...
झापा,०१ वैशाख । झापाको बिर्तामोड नगरपालिका–४ मा रहेका दुई उद्योगमा सोमबार बिहान एकैसाथ आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार...
जनकपुर,०१ वैशाख । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा प्रशासनिक कार्यालय स्थानान्तरण गर्ने निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन्। विरोधस्वरूप उनीहरूले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।
नगर...
वीरगन्ज,०१ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका सबै सरोकारवाला पक्षका मागलाई समेटेर संवैधानिक समाधान खोज्न आग्रह गरेका छन्। नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना...
बीरगन्ज,०१ वैशाख । बारामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजले आर्थिक वर्ष २०८२/८३ को उखु क्रसिङ सिजन औपचारिक रूपमा समापन गरेको छ। उद्योगले चैत...
वीरगन्ज,०१ वैशाख । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन वितरणसम्बन्धी नयाँ नीतिको कडा विरोध गर्दै आवश्यक परे देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। मकवानपुरको हेटौँडामा...