सप्तरी,२५ चैत । निर्माणाधीन सडकबाट अत्यधिक धुलो उडेर दैनिक जीवन प्रभावित भएपछि सप्तरीको राजविराज–भारदह सडक खण्डअन्तर्गत तोपा बजारमा स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्।
सुख्खा मौसम...
काठमाडौं,२५ चैत । हास्य कलाकार सागर लम्साल (बले) लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत...
काठमाडौं,२५ चैत । सरकारले सिंहदरबार प्रवेश व्यवस्थामा कडाइ गर्दै कानुन व्यवसायीहरूका लागि नयाँ नियम लागू गरेको छ। अबदेखि नेपाल बार एसोसिएसन र नेपाल बार...
जनकपुर,२५ चैत । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा लामो समयदेखि थन्किएका डायलासिस मेसिन अन्ततः सञ्चालनमा आएका छन्। जनशक्ति अभावका कारण तीन वर्षदेखि प्रयोगविहीन रहेका मेसिनहरू...
काठमाडौं,२५ चैत । सुनिल पौडेल सहित ६ जनाविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टसहितको इजलासमा...
बीरगन्ज,२५ चैत । गण्डक नहरअन्तर्गत तिलाबे खोलामा निर्माणाधीन बेलिब्रिज (फलामे पुल) जडान कार्य सुस्त गतिमा अघि बढ्दा तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल देखिएको छ।
नारायणी...
जनकपुर,२५ चैत । मधेस प्रदेश सरकारका अर्थमन्त्री महेशप्रसाद यादव ले पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको संरक्षणप्रति सरकार सधैँ सकारात्मक रहेको बताएका छन्।
ढल्केवरमा आयोजित कार्यक्रममा...