Homeसमाचार

समाचार

इन्धनको मूल्य घटाउन नसकिने सरकारको भनाइ

काठमाडौं,२२ वैशाख  । सरकारले हालको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य घटाउन सम्भव नरहेको जनाएको छ।...

चुडामणि शर्माविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुनः सुनुवाइ स्थगित

काठमाडौँ,१५ वैशाख । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरुद्ध दायर दुई वटा भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ पुनः स्थगित भएको छ। विशेष अदालत नेपालमा न्यायाधीशद्वय...

जिउँदो व्यक्तिको मृत्यु दर्ता प्रकरण : वडाध्यक्ष–सचिवसहित चार जना...

पश्चिम नवलपरासी,१५ वैशाख । जिउँदो व्यक्तिको नाममा झुटो मृत्यु दर्ता गरेको गम्भीर आरोपमा स्थानीय जनप्रतिनिधिसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुस्ता गाउँपालिका...

सरकारले दुई अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति पौडेलले अध्ययन गर्दै

काठमाडौँ,१५ वैशाख ।  सरकारले संसद् अधिवेशन रोकिएसँगै दुई वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र सहकारी...

जीतपुरसिमरामा वडा कार्यालयकै राजस्व निजी प्रयोजनमा खर्च

बारा,१५ वैशाख ।  जीतपुरसिमरा उपमहानगरपालिका भित्रका केही वडा कार्यालयहरूले सेवाग्राहीबाट संकलन गरिएको सरकारी राजस्व रकम नियमविपरीत निजी प्रयोजनमा खर्च गर्ने गरेको खुलासा भएको छ। वडाहरूले...

काठमाडौंमा सिक्री लुट्ने गिरोह पक्राउ

काठमाडौँ,१५ वैशाख । राजधानीका विभिन्न स्थानमा महिलाको सुनको सिक्री लुटपाट गर्दै आएका एक समूहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने पाँच जनामाथि पछिल्ला महिनाहरूमा...

बीरगन्जमा सशस्त्र प्रहरी–तस्करीमा संलग्न महिलाबीच झडप

बीरगन्ज,१५ वैशाख । सीमावर्ती क्षेत्रमा चेकजाँचका क्रममा भएको विवादले झडपको रूप लिँदा दुई जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन्। घटना बीरगन्जको अलखिया मठ अगाडि...

सुकुम्बासीका रूपमा नाम दर्ता गर्ने परिवार संख्या एक हजार...

काठमाडौँ,१५ वैशाख । राजधानीमा बस्ती हटाउने अभियानपछि विस्थापित भएका नागरिकहरूको संख्या बढ्दै गएको छ। दशरथ रंगशाला मा मंगलबार मध्याह्नसम्म १,०७८ भन्दा बढी परिवारले आफूलाई...

सुदूरपश्चिम इन्चार्ज अस्वीकार गर्दै भीम रावल

काठमाडौँ,१५ वैशाख । भीम रावल ले नेपाली कम्युनिस्ट पार्टी ले दिएको सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी अस्वीकार गरेका छन्। आफूलाई पूर्वपरामर्श बिना जिम्मेवारी तोकिएको भन्दै...

विद्यार्थी संगठन खारेजीविरुद्ध आन्दोलन चर्किँदै

काठमाडाै,१५ वैशाख । सरकारद्वारा विद्यार्थी संगठन खारेज गर्ने तयारी गरिएको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालय परिसरमा विद्यार्थीहरूले तीव्र विरोध प्रदर्शन गरेका छन्। मंगलबार संयुक्त विद्यार्थी...