Homeखेलकुद

खेलकुद

आसिफ–गुल्सनको कमाल, नेपालले सिरिजमा तेस्रो जित हात पार्यो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भएको अन्तिम खेलमा नेपालले ओमानलाई...

आईपीएल क्रिकेटमा आज पञ्जाब र कोलकाता भिड्दै

काठमाडौं,०२ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग ९क्रिकेट०मा आज पनि एक खेल मात्र हुँदैछ । आज पञ्जाब किङ्स र कोलकाता नाइट राइडर्स भिड्दै...

आईसीसी यू-१९ विश्वकप : ओमानमाथि नेपालको सहज जित

काठमाडौं,०१ बैशाख । स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि ओपनरले राम्रो ब्याटिङ गर्दै नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित निकालेको छ...

यू–१९ विश्वकप छनोटमा ओमान ११७ रनमै समेटियो

काठमाडौं,०१ वैशाख । आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत सोमबार मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले ओमानलाई ११७ रनमै समेटेको छ। नेपाललाई जितका लागि...

चारदेशीय टी–२० शृङ्खला : रोमाञ्चक फाइनलमा नेपाल ३ रनले...

काठमाडाैं,३१ चैत । चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको रोमाञ्चक फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ। कुवेतले दिएको १७५ रनको चुनौती पछ्याउने क्रममा...

अफगानिस्तानको दबदबा प्रदर्शन, ओमानविरुद्ध सजिलो जित

काठमाडौं, ३१ चैत । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत अफगानिस्तानले ओमानलाई सहजै पराजित गर्दै प्रतियोगितामा सशक्त प्रदर्शन गरेको छ। आइतबार मुलपानी मैदानमा भएको खेलमा...

कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य

काठमाडौं,३१ चैत । हङकङमा जारी हङकङ टी२०आई सिरिजको उपाधि जित्नका लागि नेपालले कुवेतबाट १७५ रनको लक्ष्य पाएको छ । मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा टस...

यू-१९ विश्वकप छनोट: नेपालले यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै

काठमाडौँ,३१ चैत । काठमाडौंको तल्लो मुलपानी मैदानमा आजदेखि सुरु भएको आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमा नेपालले युएईविरुद्ध ब्याटिङ सुरु गरेको छ। टसमा...

आज पनि आईपीएलमा दुई खेल

काठमाडौं, ३१ चैत्र । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज दुई रोमाञ्चक खेलहरू हुँदैछन्। पहिलो खेल दिउँसो र दोस्रो खेल बेलुकी...

नेपाल यूएईविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं, ३१ चैत्र । काठमाडौंमा आजदेखि सुरु भएको आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दैछ । तल्लो मुलपानी क्रिकेट मैदानमा...