काठमाडौँ,२१ माघ । काठमाडौं उपत्यकामा जनभावी पार्किङ गरेर रखिएको अवस्थामा ट्राफिक प्रहरीले १५ वटा रात्रि बस नियन्त्रणमा लिएको छ । बुधवार विशेष चेकिङ गरेर ती बसहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
लामो दुरीका बसहरूले जथाभाबी पार्किङ गर्ने र बाटो इजाजत अनुसारको गन्तव्यमा नजानेहरूलाई ट्राफिक प्रहरीले कारवाही गरिरहेको छ । नियन्त्रणमा लिइएका बसहरूलाई रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरीको कार्यालयमा राखिएको छ ।
ती बसका चालकलाई यातायात व्यवस्था ऐन–२०४९ को दफा ७५ अनुसार १ हजार देखि ५ हजारसम्म जरिवाना गरिने एसपी सुवेदीले बताए । उपत्यका बाहिर चल्ने लामो...
काठमाडौँ, २८ चैत्र । बिहीबार – नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणाको माग गर्दै राजधानी काठमाडौँमा शान्तिपूर्ण र्याली आयोजना गरिएको छ।
‘सनातन हिन्दु राष्ट्रसहितको सामाजिक...
काठमाडौं,२७ चैत । काठमाडौं महानगरपालिका र संघीय सरकारबीचको टकरावले पुरानो बसपार्कमा निर्माणाधीन भ्यु टावर अलपत्र परेको छ ।
१३ तलासम्म निर्माण भइसकेको काठमाडौं भ्यू-टावर दुई...
काठमाडौं, २७ चैत्र । विद्यालय शिक्षा ऐन जारीको माग गर्दै शिक्षकहरू पुनः सडकमा उत्रिएका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा आज काठमाडौंको माइतीघर–बबरमहल stretch मा...
काठमाडौं, २१ चैत्र । सहकारी ठगीमा संलग्नहरूको सम्पत्ति जफतको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन जारी राखेका छन्। बिहीबार पीडितहरूले शान्तिबाटिकादेखि बालुवाटारसम्म र्याली...
काठमाडौं, २० चैत्र । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आगजनीमा परेर निधन भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्ट सार्वजनिक...
काठमाडौं, १८ चैत्र । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन्। माइतीघर मण्डलाबाट सुरु गरिएको प्रदर्शन बिजुलीबजारसम्म पुगेको थियो।
प्रदर्शनकारीहरूले...