Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

काठमाडौंमा सहकारी पीडितहरूको प्रदर्शन, सम्पत्ति जफतको माग

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २१ चैत्र । सहकारी ठगीमा संलग्नहरूको सम्पत्ति जफतको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन जारी राखेका छन्। बिहीबार पीडितहरूले शान्तिबाटिकादेखि बालुवाटारसम्म र्‍याली निकाल्दै नाराबाजी गरेका थिए।

- Advertisement -

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा आयोजित प्रदर्शनमा सहभागीहरूले ठगीमा संलग्न सहकारी तथा लघुवित्त संस्थाहरूको खारेजी र ऋण मिनाहा गर्न माग गरेका छन्।

बालुवाटारतर्फ अघि बढ्दा प्रहरीले राखेको ‘ब्यारिकेट’ तोड्न खोज्दा केही प्रदर्शनकारी घाइते भएका छन्।

- Advertisement -

पीडितहरूले बचतकर्ताको पैसा फिर्ता हुनुपर्ने, ठगीमा संलग्नको सम्पत्ति जफत गरी क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै आन्दोलन जारी राख्ने बताएका छन्।

ताजा समाचार

spot_img

थप समाचार