पर्सा,२५ फागुन । पर्सामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ भेडियाही निवासी ५० वर्षीय भुटन साह उर्फ रामजनम साह रहेका छन्।
प्रहरीका अनुसार साहले किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि उनलाई खोजी गर्ने अभियान सुरु गरिएको थियो। त्यस क्रममा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार राति उनलाई नियन्त्रणमा लिन सफल भएको हो।
हाल पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडित किशोरीको स्वास्थ्य परीक्षण तथा आवश्यक...
बीरगन्ज,०२ फागुन । नेकपा उम्मेदवार सीए अजय चौरसियाले पर्सा जिल्ला क्षेत्र–१ अन्तर्गत वडा नं. २० हरपतगञ्ज र अपौनी गाउँमा आज प्रत्यक्ष भेटघाट गर्दै समर्थन...
वीरगन्ज,२७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालप्रति मुस्लिम समुदायको समर्थन बढ्दै गएको देखिएको छ। घरदैलो...
वीरगन्ज,२६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले आवश्यक तयारीलाई तीव्र बनाएको छ। निर्वाचन स्वच्छ,...
वीरगंज,२५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्सा जिल्लामा निर्वाचन आचारसंहिता...
बीरगन्ज,२० माघ । पर्सामा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित दुई नगरप्रमुखले नेकपा एमालेमा प्रवेश गरेका छन्। वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह र...
वीरगन्ज,१८ माघ । नेकपा एमालेको अगुवा भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । आगामी फागुन २१...
वीरगन्ज,१७ माघ । आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन प्रेस चौतारी नेपाल पर्सा...
वीरगन्ज,१४ माघ । पर्सा क्षेत्र नं. २ अन्तर्गत विन्दवासनी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशिल साह कानुले घरदैलो कार्यक्रम सञ्चालन गर्नुभएको...