HomeTagsरौतहट

Tag: रौतहट

रौतहटमा हावाहुरीको ताण्डव: केरा र...

रौतहट,०३ चैत । सोमबार राति आएको विनाशकारी...

रौतहट प्रहरीद्वारा निःशुल्क निवेदन लेख्ने...

रौतहट,२८ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहट...

रौतहटमा हावाहुरीको ताण्डव: केरा र मकै बालीमा ठूलो क्षति

रौतहट,०३ चैत । सोमबार राति आएको विनाशकारी हावाहुरीले रौतहटका किसानलाई ठूलो मार गरेको छ। करिब दुई घण्टा चल्ने तीव्र हावाहुरीले जिल्लाको उत्तरी भेगमा केरा र मकै बालीमा व्यापक क्षति पुर्‍याएको छ। विशेषगरी चन्द्रपुर नगरपालिका–गैडाटार क्षेत्रमा लगाइएको व्यावसायिक केरा खेती हावाहुरीले उखेल्दा किसानहरू बिचल्लीमा परेका छन्। पाक्ने अवस्थामा रहेका केराका बोटहरू जरैदेखि उखेलिएका वा बीचैबाट भाँचिएका छन्। यसले सयौँ बिघामा फैलिएको केरा खेती नष्ट भई लाखौँको लगानी नष्ट भएको छ। स्थानीय किसान काजीमान माझीले भने, “पाक्न लागेको फसल भित्र्याउने सपना बुनेका हामी अहिले बारीमा ढलेका बोट हेरेर रुनु न हाँस्नुको अवस्थामा...

रौतहटमा ब्राउन सुगरसहित...

रौतहट,०४ फागुन । रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गोप्य सूचनाका आधारमा...

रौतहटमा धारिलो हतियार...

रौतहट,०४ फागुन । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभरवामा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरी फरार भएका छन्। ४५ वर्षीय महन्थ राय यादवले ३५ वर्षीया...

करदाता सेवा कार्यालय...

रौतहट,०२ फागुन । रौतहटको गौरस्थित करदाता सेवा कार्यालय सिमरामा सार्ने सरकारी तयारीको विरोधमा सुरु भएको आन्दोलन दोस्रो दिन पनि जारी रहेको छ। आन्दोलनका कारण...

अज्ञात आगोले सामुदायिक...

रौतहट,०२ फागुन । रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित नमुना सामुदायिक वनमा बिहीबार दिउँसो सुरु भएको आगलागी करिब ३० घन्टापछि नियन्त्रणमा आएको छ। नेपाली सेना, नेपाल...

रौतहटमा नक्कली हजारका...

रौतहट,०१ फागुन । रौतहटमा नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार अपराह्न करिब ३...

रौतहटमा अवैध सालको...

रौतहट,२९ माघ । रौतहटमा सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले अवैध सालको काठसहित एक टाटा सुमो गाडी र एक मोटरसाइकल बरामद गरेको छ। जंगलसहिया...

रौतहटमा खेतको विवादपछि...

रौतहट,२७ माघ । रौतहटको देवाही गोनाही नगरपालिका–५ टीकुलियामा खेतमा घाँस काट्ने विषयलाई लिएर भएको विवाद उग्र बन्दा तीन जना महिला गम्भीर घाइते भएका छन्।...

रौतहट प्रहरीद्वारा मोटरसाइकल...

रौतहट,२४ माघ । स्रोत नखुलेको झण्डै पाँच लाख रुपैयाँसहित रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। नियमित सवारी चेकजाँचका क्रममा उक्त रकम बरामद भएको...

रौतहटमा एचपीभी खोप...

रौतहट,२४ माघ । रौतहटमा महिलामा देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ। स्वास्थ्य...