काठमाडौं,२० माघ । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज मंगलबार तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम छ । आइतबारको तुलनामा हिजो सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम छ...
काठमाडौं, ३१ चैत्र । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य तोलामा एक हजार...
काठमाडौँ, २८ चैत्र । नेपाली बजारमा सुनको मूल्य बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला...
काठमाडौँ, २६ चैत्र । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिन प्रतितोला १ लाख ७३...
काठमाण्डौ, १९ चैत्र । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान बनाइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मंगलबार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा...