वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही–४ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् ।
नेकपा एमालेबाट अमनिशकुमार यादव
नेपाली कांग्रेसबाट गगनकुमार थापा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट डा. रजनीश राय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अमरेशकुमार सिंह
राष्ट्रिय प्रजातन्त्र पार्टी बाट प्रदीप कुमार झा
जनता समाजवादी पार्टी बाट रामेश्वर राय यादव
लगायतका उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी सर्लाही–४ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ ।
https://nepalpostdaily.com/2026/02/209054/
https://nepalpostdaily.com/2026/02/209062/
https://nepalpostdaily.com/2026/02/209056/
https://nepalpostdaily.com/2026/02/209059/
https://nepalpostdaily.com/2026/02/209064/
https://nepalpostdaily.com/2026/02/209067/
सर्लाही,०१ फागुन । सर्लाहीको मलंगवास्थित जिल्ला कारागार कार्यालय मलंगवाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले सम्हालेको छ । बिहीबार साँझ ५ बजेदेखि सेनाले कारागारको सुरक्षा व्यवस्थापन...
सर्लाही,२३ माघ । सर्लाहीको लालबन्दी बजारस्थित छिमेक लघुवित्त वित्तीय संस्थाको शाखामा बिहीबार अपराह्न लुटपाट भएको छ। लालबन्दी नगरपालिका–७ मा रहेको शाखा कार्यालयमा अपराह्न करिब...
सर्लाही,१६ माघ । रास्वपाका प्रभावशाली नेता तथा सर्लाही–४ का उम्मेदवार डा. अमरेशकुमार सिंहले यसपटकको निर्वाचनमा जीवनकै सबैभन्दा बढि मतान्तरले जित्ने दाबी गरेका छन्। निर्वाचन...
काठमाडौँ,१५ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ क्षेत्र अहिले गगन थापा र अमरेश सिंहका कारण चर्चित बनेको छ। नेपाली कांग्रेसका सभापति गगन र रास्वपा...
सर्लाही,१५ माघ । प्रतिनिधिसभा सदस्य उम्मेदवार नरेन्द्र साहले सर्लाही क्षेत्र नं. ३ का प्रत्येक वडामा जनसम्पर्क तथा घरदैलो अभियान सुरु गरेका छन् । अभियानको...
सर्लाही,११ माघ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समिति सर्लाहीले जिल्लाका मतदानस्थलहरूको स्थलगत निरीक्षण थालेको छ । प्रमुख जिल्ला अधिकारी...
सर्लाही,११ माघ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेसँगै सर्लाही क्षेत्र नं. ४ देशको चुनावी चर्चा केन्द्रमा...
सर्लाही,११ माघ । सर्लाहीको मलङ्गवा नगरपालिका–३ मा दादुरा रोगको संक्रमण फैलिएको छ। स्वास्थ्य कार्यालयका अनुसार हालसम्म सात जनामा दादुरा पुष्टि भएको छ । साथै...
सर्लाही,१० माघ । नेपाली कांग्रेसको परम्परागत बलियो पकड मानिने सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ अहिले राष्ट्रिय राजनीतिक चर्चाको केन्द्रमा परेको छ। कांग्रेस सभापति गगनकुमार थापा...