मङ्लबार, अशोज १, २०८१
Tue, September 17, 2024

हनुमाढोका दरबारमा पुगेर राष्ट्रपति...

१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित...

प्रदेश हटाउन सकिँदैन, प्रभावकारी...

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रजातन्त्रको विरुद्ध...

२ महिनामा सरकारले १...

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले...

एनआरएनए आधिकारिकता विवादमा मिसिल...

काठमाडौँ, १ असाेज । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म...
26.1 C
Kathmandu
32.5 C
Birgunj

ग्रिल्ड ट्राउट – Grilled Trout Recipe

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सामग्री : ताजा हिमालयन ट्राउट १ वटा, नुन स्वादअनुसार, मरिच आधा चम्चा, एउटा सिंगो कागतीको रस, मास पोटाटो ५० ग्राम, बटर २० ग्राम, ब्रोकाउली २ पिस, हरियो लामो फर्सी २ पिस, गाजर २ पिस, काउली ३ पिस तथा मटर ५ ग्राम ।
ग्रिमोलेट ससका लागि : धनियाँको पात ५ ग्राम, ३ वटा कागतीको बोक्रा र रस, गार्लिक चप आधा चम्चा, ओलिभ ओयल ३ चम्चा, कालो मरिच आधा चम्चा तथा नुन स्वादअनुसार । सबैलाई मिक्सरमा पिसेर सस तयार गर्ने ।

- Advertisement -

विधि : ट्राउटलाई नुन, मरिच तथा कागतीको रसले मेरिनेट गरी २० मिनेट छोड्ने । त्यसपछि दुवै साइडमा बराबर रूपमा ५–५ मिनेट ग्रिल गर्ने । सर्भ गर्दा ग्रिल ट्राउटका साथमा मस पोटाटो, सबै भेजिटेबललाई बटरमा टोस्ट गरेर राख्ने । यो ट्राउट ग्रिमोलेट सससँग खान सकिन्छ ।ग्रिल्ड ट्राउट – Grilled Trout Recipe

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार