[ndc-today-date]
[ndc-today-date]

तीनकुने घटनामा घाइते रेबिकाका...

काठमाडाैं,०८ जेठ । तीनकुनेमा भएको राजतन्त्र पक्षधरको प्रदर्शनमा प्रहरीको गोलीबाट घाइते भएकी उदयपुरकी...

राजविराजकी कार्यवाहक नगरप्रमुख सुरक्षा...

जनकपुर,०८ जेठ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले आफू र कार्यालयको सुरक्षाका...

रौतहटका दलित छात्रालाई साइकल...

रौतहट,०८ जेठ ।  गरुडा नगरपालिकाले विद्यालयसम्मको दूरीका कारण पढाइ छोड्न वाध्य भइरहेका दलित...

सर्वोच्चमा लामिछानेको रिटमाथि वकिलको...

काठमाडौं,०८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

ग्रिल्ड ट्राउट – Grilled Trout Recipe

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सामग्री : ताजा हिमालयन ट्राउट १ वटा, नुन स्वादअनुसार, मरिच आधा चम्चा, एउटा सिंगो कागतीको रस, मास पोटाटो ५० ग्राम, बटर २० ग्राम, ब्रोकाउली २ पिस, हरियो लामो फर्सी २ पिस, गाजर २ पिस, काउली ३ पिस तथा मटर ५ ग्राम ।
ग्रिमोलेट ससका लागि : धनियाँको पात ५ ग्राम, ३ वटा कागतीको बोक्रा र रस, गार्लिक चप आधा चम्चा, ओलिभ ओयल ३ चम्चा, कालो मरिच आधा चम्चा तथा नुन स्वादअनुसार । सबैलाई मिक्सरमा पिसेर सस तयार गर्ने ।

- Advertisement -

विधि : ट्राउटलाई नुन, मरिच तथा कागतीको रसले मेरिनेट गरी २० मिनेट छोड्ने । त्यसपछि दुवै साइडमा बराबर रूपमा ५–५ मिनेट ग्रिल गर्ने । सर्भ गर्दा ग्रिल ट्राउटका साथमा मस पोटाटो, सबै भेजिटेबललाई बटरमा टोस्ट गरेर राख्ने । यो ट्राउट ग्रिमोलेट सससँग खान सकिन्छ ।ग्रिल्ड ट्राउट – Grilled Trout Recipe

ताजा समाचार

spot_img

थप समाचार