Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026

पर्सा – १ मा...

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

मन्त्री जगदीश खरेल रास्वपाबाट...

काठमाडौँ,०५ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा...

पोखराबाट दुर्गा प्रसाईं पक्राउ

पोखरा,०५ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा...

बारामा नेकपाले टुंग्यायो उम्मेदवार,...

बारा,०५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाराका चारवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार...
spot_imgspot_imgspot_img
8.2 C
Kathmandu
14.5 C
Birgunj
spot_img

चिकेन तन्दुरी -Recipes

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सामग्री : चिकेन लेग १ पिस, अदुवा र लसुनको पेस्ट १० ग्राम, २ वटा कागतीको रस, काश्मिरी चिल्ली पाउडर १० ग्राम, ब्राउन ओनियन पेस्ट २० ग्राम तथा गरम मसला ५ ग्राम ।
तन्दुरी मेरिनेसनका लागि : पानी निखारिएको दही ३ सय ग्राम, तिलको तेल ५० मिलिलिटर, अदुवा र लसुनको पेस्ट १० ग्राम, काश्मिरी चिल्ली २ चम्चा तथा कस्तूरी मेथी ५ ग्राम ।

विधि : चिकेन लेगलाई दुई पिसमा काटी अदुवा–लसुनको पेस्ट, कागतीको रस एवं काश्मिरी खुर्सानीले मेरिनेट गरी आधा घन्टा छोड्ने । त्यसपछि तन्दुरी मसला तथा ब्राउन ओनियनले दोस्रो पटक मेरिनेट गरी तन्दुरमा पकाउने । तन्दूरी चिकेन पुदिनाको अचारसँग खान सकिन्छ ।

ताजा समाचार

थप समाचार