Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

चर्चित कलाकार मेहताको एकल चित्रकला प्रदर्शनी वीरगन्जमा शुरु

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१५ बैशाख  – नेपालका चर्चित चित्रकार हरिओम साहको एकल चित्रकला प्रदर्शनी वीरगंजको रानीसती धर्मशालमा शुरु भएको छ । उनको चौथो एकल चित्रकला प्रदर्शनी लयात्मक अस्तित्व ३ दिन सम्म चलने आयोजक ग्रोइङ्ग नेपालले जनाएको छ । चित्रकला प्रदर्शनीको वीरगन्ज महानगरपालिका मेयर विजय कुमार सरावगीले उद्घाटन गर्नु भएको छ । प्रकाश थारुको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा आयोजक तर्फबाट ओमप्रकाश सर्राफले स्वागत मन्यव्य राखेका थिए ।

- Advertisement -

प्रदर्शनीको उद्घाटन कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता,प्रध्यापक डा. दिपक शाक्य,ठाकुरराम बहुमुखि क्याम्पसका सहायक क्याम्पस चिफ डा. प्रमोद गुप्ता,चित्रकार अजमत अली,चित्रकार मुकेश गुप्ता, नेपाल भोजपुरी समाजका सचिव ऋतुराज पटेल लगायतकाको उपस्थिती रहेको थियो । इतिहाससँग सम्बन्धित २९ वटा चित्रहरु राखिएको प्रदर्शनी ३ दिन सम्म चल्ने चित्रकार हरिओम मेहताले वताउनु भयो । प्रदर्शनीमा बाराको सिम्रौनगढको त्रिहुत राज्यको बिषयमा पनि चित्रहरु राखिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार