शनिबार, असार २, २०८१
Sat, June 15, 2024

झडपको भिडियो मोवाईलमा कैद...

वीरगंज,२ असार - सार्वजनिक भवन तोडफोड गर्ने क्रममा स्थानिय र प्रहरी बिच भएको...

रौतहटमा शौच गर्न निस्किएका...

१ असार, रौतहट । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपरान्ह एक जना...

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा...

१ असार, कञ्चनपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका...

बजेट कति ठीक र...

१ असार, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...
26.1 C
Kathmandu
33.6 C
Birgunj

चर्चित कलाकार मेहताको एकल चित्रकला प्रदर्शनी वीरगन्जमा शुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१५ बैशाख  – नेपालका चर्चित चित्रकार हरिओम साहको एकल चित्रकला प्रदर्शनी वीरगंजको रानीसती धर्मशालमा शुरु भएको छ । उनको चौथो एकल चित्रकला प्रदर्शनी लयात्मक अस्तित्व ३ दिन सम्म चलने आयोजक ग्रोइङ्ग नेपालले जनाएको छ । चित्रकला प्रदर्शनीको वीरगन्ज महानगरपालिका मेयर विजय कुमार सरावगीले उद्घाटन गर्नु भएको छ । प्रकाश थारुको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा आयोजक तर्फबाट ओमप्रकाश सर्राफले स्वागत मन्यव्य राखेका थिए ।

- Advertisement -

प्रदर्शनीको उद्घाटन कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता,प्रध्यापक डा. दिपक शाक्य,ठाकुरराम बहुमुखि क्याम्पसका सहायक क्याम्पस चिफ डा. प्रमोद गुप्ता,चित्रकार अजमत अली,चित्रकार मुकेश गुप्ता, नेपाल भोजपुरी समाजका सचिव ऋतुराज पटेल लगायतकाको उपस्थिती रहेको थियो । इतिहाससँग सम्बन्धित २९ वटा चित्रहरु राखिएको प्रदर्शनी ३ दिन सम्म चल्ने चित्रकार हरिओम मेहताले वताउनु भयो । प्रदर्शनीमा बाराको सिम्रौनगढको त्रिहुत राज्यको बिषयमा पनि चित्रहरु राखिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार