Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

रिनाको मृत्यु प्रकरणः प्रेमी कमल नेपाल पक्राउ, श्रीमान नेपाल आईपुगे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मोरङ । आफ्नै डेरा अगाडि मृत अवस्था फेला परेकी रिना बस्नेत प्रकरणले नयाँ रुप लिएको छ । पथरीको शनिश्चरे १ मा गत शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिनाको हत्या गरिएको आशंका गर्दै प्रहरीले उनका प्रेमीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनका प्रेमी भनिएका कमल नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विदेशमा रहेका रिनाका श्रीमान पनि नेपाल फर्किएका छन् । घटनापछि रिनाका श्रीमान सन्तोष बस्नेत पथरी आएका हुन् । मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने र भेट्ने ब्यत्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आईरहेको बताएपछि घटना थप रहस्यमय बनेको थियो ।

घटनामा नाम मुछिएका ब्यत्तिलाई अनुसन्धानका लागी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पथरीमा ब्यबसाय गर्दै आएका ति ब्यत्ति मोरङको सुन्दरहरैचाका बासिन्दा हुन् । उनको हत्या भएको भन्दै स्थानीयले पथरीमा आन्दोलन गरिरहेका छन् । गत शनिवार बिहान आफ्नै डेरा अगाडि मृत अवस्थामा फेला परेकी रिना त्यो राति कन्सर्टमा गएकी थिईन् ।

ताजा समाचार

थप समाचार