Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

‘प्रेम गीत-३’ को फस्टलुक र प्रदर्शन मिति सार्वजनिक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चलचित्र ‘प्रेम गीत-३’ को प्रदर्शन मिति तय गरिएको छ । निर्माता सन्तोष सेनले फस्टलुक पोष्टर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरेका हुन् । ‘प्रेम गीत–३’ २०७७ साल नयाँ वर्षको छेको पारेर चैत्र २८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

आसुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको ‘प्रेम गीत–३’ लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्न लागेका हुन् ।

चलचित्र ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ लाई दर्शकहरुले निकै रुचाएको र नेपाली बक्स अफिसमा सुखद व्यापार गरेकोले गर्दा ‘प्रेम गीत ३’ को सिक्वेल बन्न लागेको हो ।

चलचित्रबारे बिस्तृत जानकारी पत्रकार सम्मेलन मार्फत दिने सेनले बताएका छन् । साथै लोकेशन र चलचित्रका टिम समेत फाइन भईसकेको उनले बताए ।

ताजा समाचार

थप समाचार