Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

समलिंगी यौन सम्बन्धमा मृत्युदण्ड दिने कानुन निलम्बन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

ब्रुनाई, वैशाख २३ । ब्रुनाईमा समलिंगी यौन सम्बन्धमा रहेकालाई ढुंगाले हानेर मृत्युदण्ड दिने कानुन लागू नहुने भएको छ ।

गत अप्रिलमा ब्रुनाईमा समलिंगी यौन सम्बन्ध रहेको पत्ता लागेमा ढुंगाले हानेर मृत्युदण्ड दिने कानुन बनाइएको थियो । यसबारेमा अधिकारकर्मी तथा अन्तर्राष्ट्रिय जगतमा चर्को आलोचना भएपछि ब्रुनाईका सुल्तान हसनल बोल्कीहाले टेलिभिजनबाट देशवासीका नाममा सम्बोधन गर्दै देशमा समलिंगी सम्बन्धमा कसैलाई मृत्युदण्ड नदिने बताएका हुन् ।

यद्यपि ब्रुनाइमा सन् १९५७ देखि विद्यमान कानुनमा कतिपय विषयलाई लिएर मृत्युदण्डको व्यवस्था छ । यसका साथै गएको अप्रिलदेखि लागू भएको नयाँ कानुनमा चोरीको आरोप साबित भएपछि दोषीको हात अथवा खुट्टा शरीरबाट अलग गरिने कडा कानुन पनि ल्याइएको छ । ब्रुनाईमा मदिरा बेच्न पहिलेदेखि नै प्रतिबन्ध छ । (एजेन्सी)

ताजा समाचार

थप समाचार