[ndc-today-date]
[ndc-today-date]

सुनको मूल्य बढयो

काठमाडौँ,०८ जेठ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज मात्र सुन...

१० महिनामा यूएईमा २६१...

काठमाडौं,०८ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म)...

विदेश पठाउने प्रलोभनमा ठगी...

काठमाडौं,०८ जेठ । वैदेशिक रोजगारीमा विदेश पठाइदिने प्रलोभन देखाई ठगी गरी फरार रहेका...

पत्नीको हत्या गरेका हरिराम...

जनकपुर,०८ जेठ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा पत्नीको हत्या गरेर फरार रहेका हरिराम यादवलाई...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

बलत्कृत बालिकाको स्वास्थ्य अवस्था नाजुक, निशुल्क उपचार र दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धनुषा । १४ वर्षीयागर्नेलाई बालिकालाई बालात्कार गर्ने अपराधिलाई कडा कारवाहीको माग गर्दै धनुषामा प्रदर्शन भएको छ । गत बैशाख १५ गते स्थानीय १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका

- Advertisement -

अभियुक्तलाई थप कडा कारवाही गर्न भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् । बलातकारमा परेकी बालिकाको अहिले काठमाडौँमा उपचार भइरहेको छ । तर उनको उपचारका लागि कसैले पनि ध्यान नदिदा स्वास्थ्य अवस्था

नाजुक बन्दै गएको भन्दै आफन्त र स्थानीय आक्रोशित भएका छन् ।

- Advertisement -

पीडित बालिकाको उपचारको लागि निशुल्क व्यवस्था मिलाउन र दोषीलाई कडा कार्वाही गर्नु पर्ने उनीहरुको माग रहेको छ ।

आक्रोशित स्थानीय टायर बालेर प्रदर्शनमा उत्रिएपछि प्रहरीसँग झडप भएको छ । मुख्य राजमार्गको विभिन्न स्थानमा टायर बालेर सडक नै अबरुद्ध गरेपछि प्रहरीसँग धक्कामुक्की भएको हो । प्रदर्शनमा महिलाहरु समेत

लाठी लिएर आएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीको नेतृत्वमा खटिएको प्रहरीलाई भीड नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो ।

प्रदर्शनकारीहरुले भने प्रहरीले लखेटी लखेटी लाठी प्रहार गरेको गुनासो गरेका छन् ।

प्रहरीले प्रदर्शनकारीहरुमाथि व्यापक दमन गरेका कारण झडप भएको स्थानीय सतिश झाले बताए । पीडित बालिकाको उपचारका लागि प्रदेश सरकारले समेत चासो नदिएको स्थानीयले बताएका छन् ।

ताजा समाचार

spot_img

थप समाचार