मेट गाला २०१९’स् रेड कार्पेटमा ध्यान तानेको किमको पहिरन

spot_img

रियालिटी शो स्टार किम कार्द्शियन न्यूयोर्कमा आयोजना भएको ‘मेट गाला–२०१९’को रेड कार्पेटमा आफ्ना पतिसँग पुगिन् ।

यो रेड कार्पेटमा उनले लगाएको पहिरनले यतिबेला विश्वभर चर्चा पाइरहेको छ ।

सोमबार बेलुकी आयोजित कार्यक्रममा ३८ बर्षिया रियालिटी शो स्टार कार्द्शियनले यो पहिरन लगाउनुको कारणबारे बोलिन् ।

किमले मिडियासँग कुरा गर्दै भनिन्– जब मलाई मेरा डिजाइनरले यो पहिरन तयार गर्नुको बारेमा भने, म उत्साहित भएँ ।

क्यालिफोर्नियाकी एक यूवती जो टल्किएको समुन्द्रबाट बाहिर निस्कदै छे, यो पहिरन यही थिममा तयार पारिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय