Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

के तपाईले चुईंगम त निल्नु भएको छैन ? यस्तो छ प्रभाव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । सामान्यतया बालबालीकालाई चुईंगम खान दिइदैन, यसको मुख्य कारण भनेको उनिहरुले निल्छन् भन्ने डर नै हो । किनकी चुईंगम निल्यो भने स्वास्थ्यमा असर गर्छ भन्ने मान्यता छ ।

यो धेरै हदसम्म सही पनि छ । तर, झुक्किएर निलिहाल्नु भयो भने पनि आत्तिहाल्नु पर्ने अवस्था भने छैन । नयाँ अध्ययन अनुसार भने चुईंगम निल्नेका लागि खुसीको कुरा छ । चुईंगम पेटमा पुग्यो भने पच्छ । अनि त्यसले हाम्रो स्मरणशक्ति पनि बढाउँछ ।

अध्ययन अनुसार, हाम्रो पाचनप्रणालीमा भएका एसिड र एन्जाइमहरूले यसलाई पचाउन मद्दत गर्छ तर, यसको पाचनमा भने अलि बढी नै समय लाग्छ । यो व्यक्तिको फरक फरक पाचनप्रणालीमा पनि निर्भर गर्छ ।

कसैको पाचन प्रणाली कमजोर छ भने धेरै समय लाग्न सक्छ त्यसैले जानी जानी चुईंगम ननिल्नुस् । झुक्किएर निल्नु भयो भने आत्तिनु पर्दैन ।

ताजा समाचार

थप समाचार