मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...

गढीमाई मन्दिरमा खिचडी पर्वको...

बारा, वीरगञ्ज – माघे सङ्क्रान्ति तथा खिचडी पर्वको अवसरमा बारा जिल्लाको बरियारपुरस्थित गढीमाई...

कलैया उपमहानगरको हिउँदे नगर...

बारा,२९ पुस । बाराको कलैया उपमहानगरपालिकाको १४ औँ हिउँदे नगर सभा सोमबार सम्पन्न...

पर्साको पटेर्वा सुगौलीमा तीन...

बीरगन्ज,२९ पुस । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले पहिलो पटक माघी पर्वको अवसरमा माघी...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.7 C
Birgunj
spot_imgspot_imgspot_img

केटाहरु अविवाहित भन्दा विवाहित महिलाप्रति किन पर्छन् लठ्ठ ?

सिफारिस

समयको परिवर्तन सँगसँगै मानिसहरुको सोच पनि परिवर्तन हुने गरेको छ । आजको समाज समय सँगसँगै धेरै बदलिसकेको छ । आजका युवा वर्गहरु यस मामिलामा सबैभन्दा अगाडि रहेका छन् । युवा पुस्ताले यसो किन गर्छन् त ? यसको वास्तविक कारण के हो ? युवा पुस्ताले प्रसन्न गर्ने कुराहरुमध्येको यो पनि एउटा रुचाइएको पाटो हो । सायद जो कोहि युवावर्गले यसलाई महशुस गरेका छन् ।

- Advertisement -

युवापुस्ताले रुचाउने कुराहरुको लिस्टमा लाइफ पार्टनर पनि पर्ने गर्छ । तर धेरै युवाहरुको रोजाई बिहे भएका महिलामा हुने गर्छ । युवायुवतीहरुको अध्ययन गर्ने फोब्र्सको यो खोज साँच्चिकै यथार्त पनि हो । फोब्र्सले गरेको अनुसन्धानमा अहिलेका युवा पुस्ताहरुले विवाह नभएका युवतीहरु भन्दा विवाह भएका महिलाहरु धेरै रुचाउने गरेको तथ्य फेला पारेको छ ।

यति मात्र युवाहरु युवतीहरुसँग भन्दा विवाह गरेका महिलाहरुसँग डेटिङ जान रुचाउने गरेको तथ्य पनि फेला परेको छ । युवा पुस्ताहरुले विवाह गरेका महिलाहरु किन धेरै रुचाउने गर्छन् त ?

- Advertisement -

अनुसन्धानका अनुसार युवापुस्ताहरुले सबैभन्दा पहिला विवाहित महिलाहरुमा हुने सेल्फ कन्फिडेन्सलाई मन पराउने गर्छन् । यथार्तमा पनि एक अविवाहित महिलाको भन्दा विवाहित महिलामा सेल्फ कन्फिडेन्स धेरै हुन्छ । पुरुषहरुले विवाहित महिलाहरुमा समझदारीका साथसाथै पुरुषको कुराहरु पनि स्वतः बु्झ्ने गर्छन् भन्ने बिश्वास गर्छन् ।

यस कारण पनि पुरुषहरुले विवाहित महिलाहरु बढी रुचाउँछन् कि उनीहरुले विवाहपछि पुरै धान्ने गर्छन् । विवाहित महिलाहरुको विवाहपछि धेरै हर्मन बढ्ने गर्छ । जसको कारण उनीहरुको शरिरको आकार बढ्ने गर्छ त्यसले गर्दा पनि पुरुषहरुले विवाहित महिलाहरुलाई धेरै रुचाउने गरेको अनुसन्धानमा उल्लेख गरिएको छ ।

यसका साथै विवाहपछि महिलामा परिवर्तन हुने मिठास बोलिले युवाहरुको ध्यान तान्ने गरेको पनि अध्ययनमा उल्लेख गरिएको छ । एजेन्सीको सहयोगमा

ताजा समाचार

spot_img
spot_img

थप समाचार