Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

पकहामैनपुरका अध्यक्ष चौरसियालाई ९ सय जारिवाना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नेपाल पोष्ट सवांददाता / वीरगन्ज — पर्साको पकहामैनपुर गाउँपालिका अध्यक्ष बिजय कुमार चौरसिया लगाएत १५ जनालाई जिल्ला अदालत पर्साले दुनीयाबादी फौजदारी अभियोगमा दण्डीत गरेकोछ ।

निर्वािचत जनप्िरतनिधीहरुलाई सम्मानित अदालतबाट दण्डीत हुनेयो पर्साकोलागी पहिलोघटना भएकोछ । बल प्रयोग, तथा पदको धाक देखाउदै पदाधिकारीहरुले निजी जग्गामा बाटो निमाणर्् ा गर्नखोज्दा पिडीतलाईमअु फजा दिनुको साटा कुटपीट गरेको कारण उनीहरु दण्डीत भएको बुझिएको छ ।

आपसी रिसको कारण पकहामैनपुर गाउँपालिका ३ टोल पकहा निवासी हरिशकं र चाहौनकोफसु कोघर भत्काएर गाँउपालिकालेबाटोनिर्माण गर्नखोज्दा पिडीत चौहानलेजिल्ला अदालत पर्सामा २०७५ असार १५ गते पुगेका थिए । मान्नीय न्याधिश बद्रि ओलीको एकल इर्ज लासले गाउपलिका अध्यक्ष बिजयचौरसिया, उपाध्यक्ष कुशुमी देवी, वडाध्क्ष मदन साह लगाएत १५ जनालाई जनही ९ सय जरिवाना गरेकोछ ।

हामीलाईपा्रप्त जानकारी अनुसार निर्वाचित पदाधिकारीहरुले राजनितीक प्रतिशोधकोकारण एक गरिवको घर भत्काएर बाटो निर्माण गर्न खोज्दा उनी न्यायको लागी अदालतमा पगुके ा थिए । गाउँ पालिकाको तर्फबाट रामजी साह गोढ, रामशिष यादव तथा चौहानकोतर्फबाट प्रमोद साह तथा नजमुिदन राउत गद्दीलेबहस तथा पैरवी गरेका थिए ।

ताजा समाचार

थप समाचार