सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
13.8 C
Kathmandu
13.8 C
Kathmandu
21.6 C
Birgunj

‘धुलो धुवाँ धेरै भो, श्वास फेर्न गाह्रो भो’: बौद्धमा स्थानीय विरोधमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ — काठमाडौँमा सडक पुनर्निर्माणको गति निकै सुस्त छ। कलंकी थानकोट, चाबहिल जोरपाटी लगायतका क्षेत्रका पुनर्निर्माणले लामो समय लियो। चाबहिल जोरपाटी सडक भत्काएको तीन वर्ष भइसके पनि सडक कालोपत्रे हुन सकेको छैन।

- Advertisement -

सडक व्यवस्थित नहुँदा पानी पर्दा हिलो र घाम लाग्दा धुलोको मारमा सर्वसाधारण परेका छन्।

पछिल्लो समय स्थानीयले चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक चाँडो कालोपत्रे गर्न दबाब दिन सङ्घर्ष समिति नै बनाएका छन्। सङ्घर्ष समितिले विरोध प्रदर्शन गर्दै आएको छ। बौद्ध व्यापार सङ्घको अगुवाइमा भएको प्रदर्शनमा स्थानीय पनि सामेल छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -