सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

कतारका सरकार प्रमुख शेख...

काठमाडौँ,०३ वैशाख । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले...

आगो निभाउने क्रममा १...

गुल्मी,०३ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ...

हजुर आमाकाे हत्या गरेको...

बीरगन्ज,०३ वैशाख । हजुर आमाकाे हत्या गरेको आराेपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ...

शिक्षा मन्त्रालयको अख्तियारलाई पत्र...

काठमाडौँ,०३ वैशाख । ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस...
23.1 C
Kathmandu
33 C
Birgunj

‘धुलो धुवाँ धेरै भो, श्वास फेर्न गाह्रो भो’: बौद्धमा स्थानीय विरोधमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ — काठमाडौँमा सडक पुनर्निर्माणको गति निकै सुस्त छ। कलंकी थानकोट, चाबहिल जोरपाटी लगायतका क्षेत्रका पुनर्निर्माणले लामो समय लियो। चाबहिल जोरपाटी सडक भत्काएको तीन वर्ष भइसके पनि सडक कालोपत्रे हुन सकेको छैन।

- Advertisement -

सडक व्यवस्थित नहुँदा पानी पर्दा हिलो र घाम लाग्दा धुलोको मारमा सर्वसाधारण परेका छन्।

पछिल्लो समय स्थानीयले चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक चाँडो कालोपत्रे गर्न दबाब दिन सङ्घर्ष समिति नै बनाएका छन्। सङ्घर्ष समितिले विरोध प्रदर्शन गर्दै आएको छ। बौद्ध व्यापार सङ्घको अगुवाइमा भएको प्रदर्शनमा स्थानीय पनि सामेल छन्।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार