Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

यी प्रहरीलाई कारबाही होला कि नहोला ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । सामान्यतया एक जना चढ्ने मोटरसाइकलमा चालकसहित दुई जनासम्म यात्रा गर्न मिल्छ । एउटै मोटरसाइकलमा दुई जना भन्दा बढी यात्रा गरेको देखेमा ट्राफिक प्रहरीले् कारबाहीसमेत गर्छ । तर प्रहरीले चाहीँ जरिवाना तिर्नु पर्छ कि पर्दैन भन्ने प्रश्न आम जमानसले गर्न थालेका छन् ।
बिहिवार काठमाडौँ स्थित बौद्ध जोरपाटी सडक खण्डमा एक प्रहरीले चलाएको मोटरसाइकलमा चालक सहित तीन जना सवार गरेको पाइएको छ ।

जसमा बर्दी लगाएका प्रहरीले मोटरसाइकल चलाएका छन् भने २ जना पछाडि बसेको देखिएको छ । यो तस्बीर अहिले सामाजिक सञ्जालमा भइरल भइरहेको छ ।

यी प्रहरीलाई कारबाही होला कि नहोला भनेर सामाजिक सञ्जालमा आमजनमानसले प्रश्न गरेका छन् ।

ताजा समाचार

थप समाचार