Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

भारतले नेपालाई दुई वटा नयाँ रेल दिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २८ वैशाख । नेपाललाई भारत सरकारले दुई वटा रेल दिने भएको छ । शुक्रबार नेपाल रेलवे र भारतीय कोङ्कोण कम्पनीबीच भएको सम्झौताअनुसार नेपाललाई रेल दिने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मन्जिभ सिंह पूरीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । जनकपुर जयनगर रेलमार्गमा प्रयोग हुने रेल भारतले यसअघि नै दिने सहमति भएको थियो ।

भारतीय रेलवे मन्त्रालयअन्तर्गतको कोङ्कोण रेल्वे कर्पोरेसनले दुई वटा डिब्बा दिने भएको भारतीय दूतावासका प्रवक्ता अभिशेष दुबेले जानकारी दिए ।

१६ सय एचपी डिइयमयू रेल तत्काल कुर्थादेखि बिहारको जयनगरसम्म ३४ किलोमिटर दुरीमा चल्नेछ ।

दुबेका अनुसार हरेक रेलमा एउटा ड्राइभिङ्ग पवर कार, तीन वटा एसीसहित ट्रेलर कार हुनेछ । रेलका डिब्बा चेन्नेईस्थित इन्ट्रिगेटेड कोच फ्याक्ट्रीमा बनेको हो ।

ताजा समाचार

थप समाचार