मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
20.5 C
Kathmandu
29.3 C
Birgunj

डीआईजी पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नवनियुक्त डिआईजी पोखरेलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

- Advertisement -

गत बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ उप–नियम ९४० को प्रावधान अनुसार एसएसपीबाट डिआईजीमा बढुवाको सिफारिस गरेको थियो ।

६ महिनादेखि रिक्त रहेको प्रहरी नायव महानिरीक्षकको पदमा पोखरेलको एकल सिफारिस भएको थियो । डिआईजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि प्रहरी नायव महानिरीक्षकको एक पद रिक्त थियो ।

- Advertisement -

पोखरेल आफ्नो व्याजबाट डिआइजी हुने एकल व्यक्ति हुन् । एकल डिआइजी भएकाले उनलाई भावी प्रहरी महानिरीक्षक ९आईजी०का रुपमा समेत हेरिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -