Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

बहुभोजमा बिबाद, २ पक्षबिच कुटाकुट, १ को अवस्था गम्भिर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रामाशंकर कुसवाह, बारा बैशाख ३०
बाराको महागढीमाइमा पटाका नपटकाउन आग्रह गर्दा पनि अटेरी गरेपछि झगडा हुँदा १ जना घाइते भएका छन् ।
महागढी माई नगरपालिका वडा न.४ दहियारमा बिन्दालाल जैसवालको बहुभोजमा पटाका पटकाउँदा बीज्रश ठाकुरले नपटकाउन आग्रह गर्दा पनि अटेरी गरेपछि २ पक्षबिच बिबाद भएको थियो ।
बिबादका क्रममा दुइ पक्षबिच कुटापिट समेत भएको थियो । कुटपिट पछी स्थानियले सहमति गराएर छुटाएका थिए । त्यसको भोलिपल्ट सोही झगड़ाको निहुँमा ठाकुर पक्षले बिन्दालाल जैसवालका बुबा बच्चालाल जैसवाललाई फलामको रडले टाउकोमा हानेर घाइते बनाएका थिए । घाइते जैसवालको अवस्था गम्भीर रहेकोले जिल्ला अस्पताल कलैयाबाट बाहिर पठाइएको प्रहरीले जनाएको ।
कुटपिट गर्नेहरुमा बिज्रन्दर ठाकुर ,सोनालाल ठाकुर, र सोनालाल सोनार समेतलाई गंजभवानीपुर प्रहरी चैकीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा पठाएको प्रहरी निरिक्षक बोद्ब प्र.यादवले बताउनुभयो ।

ताजा समाचार

थप समाचार