Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलन गर्छौ : विमलेन्द्र निधि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

पत्रकारलाई कठोर सजाय दिने कानून ल्याएर सरकारले प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथि प्रहार गर्न खोजेको निधिले आरोप लगाए ।

निधीले प्रेस स्वतन्त्रता र अक्षुण्ता समाप्त पार्न विधेयक ल्याइएको पनि जिकिर गरे । सरकारबाटै प्रेस काउन्सिललाई कमजोर पार्ने प्रयास भइरहेको पनि निधिको भनाइ थियो ।

ताजा समाचार

थप समाचार