बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
27.1 C
Kathmandu
37 C
Birgunj

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलन गर्छौ : विमलेन्द्र निधि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

- Advertisement -

मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

पत्रकारलाई कठोर सजाय दिने कानून ल्याएर सरकारले प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथि प्रहार गर्न खोजेको निधिले आरोप लगाए ।

- Advertisement -

निधीले प्रेस स्वतन्त्रता र अक्षुण्ता समाप्त पार्न विधेयक ल्याइएको पनि जिकिर गरे । सरकारबाटै प्रेस काउन्सिललाई कमजोर पार्ने प्रयास भइरहेको पनि निधिको भनाइ थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार